पहिलो चरणमा पदम, वर्षमान, रवि र उपेन्द्र मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

गठबन्धनमा फेरबदलसँगै उनले पुराना सबै मन्त्री हटाएर एमाले, माओवादी, रास्वपा र जसपाबाट एक एक जना लिएर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका हुन् ।

Advertisement

जसमा एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने पक्का भएकाे हाे । उनीहरुको शपथ आजै दिउँसो ४ बजे हुने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

More News last news
Loading...