धनकुटामा पिकअप भ्यान दुर्घटना : बालिकाको मृत्यु, ६ जना घाइते

धनकुटा । धनकुटामा आज अपरान्ह भएको सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।​ हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

Advertisement

More News last news
Loading...