१ लाख पुग्यो नेपाली क्रिकेटरको तलब, कृष्ण कँडेलमाथी मुद्धा, ४ वर्ष जेल !

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा इन्द्रेणीकै पूर्व कर्मचारी कलाकार शर्मिला श्रेष्ठले मुद्दा दर्ता गराएकी हुन् । कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण सार्वजनिक गरेको छ । यसैगरी, भजनशिरोमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज निधन भएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो ।  जानकारी भिडियोमा

Advertisement

More News last news
Loading...