काठमाडौँ । आज माघ शुक्ल पूर्णिमाको दिन श्रीस्वस्थानीको व्रत समापन गरिँदैछ । एक महिनाअघि शुरु गरिएको श्रीस्वस्थानीको व्रत आज विधिपूर्वक समापन गरिने भएको हो । श्रीस्वस्थानीको व्रत हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिनमा शुरु गरी माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ। नेपाली हिन्दू समुाजमा यो एक महिना श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा रहेको छ । श्रीस्वस्थानीको व्रतको अन्तिम दिन आज माघ शुक्ल पूर्णिमाका दिन दीयो, कलश, गणेशको पूजा गरेर श्रीस्वस्थानी देवीको विधिपूर्वक विशेष पूजा गर्ने गरिन्छ। प्रस्तुत छ श्री स्वस्थानी ब्रतकथाको ३० औँ अध्याय:
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
