लाइभ दोहोरीको चर्चित प्लेटफर्म ‘इन्द्रेणी’भित्रको विवाद सतहमा पुगेका बेला अर्की कलाकार बबिता बानियाँ (जेरी)ले अर्को रहस्य खोलेकी छिन्। उनले कृष्ण कँडेलमाथि लगाएको आरोपबारे बोल्दै हावा नचलि हात नहल्लिने बताएकी छिन्। एक अन्तरवार्ताका क्रममा जेरीले कृष्णमाथि आरोप लगाउनेले बिना प्रमाण आरोप नलगाएको बताएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
