इन्द्रेणीका कृष्ण कँडेल र शर्मिला श्रेष्ठबीचको काण्ड के हो ? ✍️ नयाँपुस्ता डटकम ४ फाल्गुन २०८०, शुक्रबार १७:४८ लाइभ दोहोरीको चर्चित प्लेटफर्म ‘इन्द्रेणी’भित्रको विवाद सतहमा पुगेको छ । ‘इन्द्रेणी’ कार्यक्रमबाट अघोषित निस्कासनमा परेका पाँचजना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका छन्। Advertisement