आज (आइतबार) कुन तरकारी, फलफूलको मूल्य कति ? [सूचीसहित]

काठमाडाैं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० र गोलभेँडा सानो तराईको ४० रुपैयाँ रहेको छ ।

यसैगरी, आलु रातोको ३०, काउली स्थानीयको ३०, स्कुसको ५०, तरुलको ७०, जुनारको २५०, अम्बाको १५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः

Advertisement

More News last news
Loading...