आज घट्यो आलु, गोलभेँडाको भाउ, कुनको मूल्य कति ? [सूचिसहित]

काठमाडाैं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम मूल्य ७० तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ रहेको छ ।

आलु रातोको ३२, काउली स्थानीयको ५०, तिते करेलाको १५०, लौकाको ७०, फर्सीको ४५, भिण्डीको १३० रुपैयाँ कायम हुँदा अनारको ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

Advertisement

 

More News last news
Loading...