घट्यो प्याज, आज कुन तरकारी-फलफुलको मूल्य कति ? [सूचीसहित]

काठमाडाैं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार चाइनिज प्याज भन्दा भारतीय प्याज थोकमा अधिकतम २० रुपैयाँ महँगो देखिएको छ ।

समितिका अनुसार चाइनिज सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ तर, भारतीय प्याजको ८५ रुपैयाँ मूल्य तोकिएको छ ।
यस्तै गोलभेँडा ठुलो नेपालीको ५०, आलु रातोको ३६, काउली स्थानीयको ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । मूल्यसूची विस्तृतमाः

Advertisement

More News last news
Loading...