लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना, व्यापारीको मृत्यु

पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ ।

बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ ।

Advertisement

More News last news
Loading...