यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानोप्रतिकिलो १५ रुपैयाँ, रातो मुला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ६७ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ४५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

Advertisement

त्यसैगरी लोकल गाजर किलोको ३५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो आलु ३३ रुपैयाँ ५० पैसा, सेतो आलु २७ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

 

More News last news
Loading...