आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ। महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।

Advertisement

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ । महासंघका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ।

More News last news
Loading...