आज [शुक्रबार] घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...