बझाङ केन्द्रबिन्दू भएर भूकम्पको धक्का ✍️ नयाँपुस्ता डटकम ४ मंसिर २०८०, सोमबार १२:४२ बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। Advertisement बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।