आज बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाण्डाै । सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

Advertisement

यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...