आज (सोमबार) कति छ सुन चाँदीको भाउ ?

काठमाडौँ l नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो । सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ ।

Advertisement

महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय ६० रुपैयाँ कायम छ । हिजो आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

More News last news
Loading...