विदेशी मुद्राको विनिमयदर : आज कुन देशको कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २१ पैसा र बिक्री दर १३२ रूपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ १० पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा रहेको छ।

Advertisement

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३५ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ८३ पैसा बिक्री दर ४३१ रुपैयाँ ७८ पैसा रहेको छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.21 132.81
EUR (European Euro)
1 145.10 145.76
GBP (UK Pound Sterling)
1 168.35 169.11
CHF (Swiss Franc)
1 150.76 151.45
AUD (Australian Dollar)
1 86.45 86.84
CAD (Canadian Dollar)
1 98.47 98.92
SGD (Singapore Dollar)
1 98.26 98.70
JPY (Japanese Yen)
10 9.22 9.26
CNY (Chinese Yuan)
1 18.35 18.43
SAR (Saudi Arabian Riyal)
1 35.24 35.40
QAR (Qatari Riyal)
1 36.30 36.46
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.00 36.16
MYR (Malaysian Ringgit)
1 28.92 29.05
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 12.38 12.44
DKK (Danish Kroner)
1 19.47 19.56
HKD (Hong Kong Dollar)
1 16.91 16.99
KWD (Kuwaity Dinar)
1 429.83 431.78
BHD (Bahrain Dinar)
1 350.71 352.30
More News last news
Loading...