काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।
पोखरामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आज बस्ने बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गर्ने बताए ।
उनले मोर्चामा आबद्ध कतिपय दलहरुबीच एकताको प्रयास भइरहेको पनि बताए । मोर्चाको बैठकले जिल्ला र वडा तहसम्मै संयन्त्र गठन गर्ने बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
