आज (सोमबार) बढ्यो सुन, तोलाको कति ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ । आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

More News last news
Loading...