स्याङ्जा गण्डकी यातायातले खुलायो सवारीसाधन दर्ता 

काठमाडौं । स्याङ्जा गण्डकी यातायात प्रा.लि. ले नयाँ रुटहरुमा सवारीसाधन व्यवस्थापन दर्ता खुलाएको छ ।

प्रा.लि.का प्रवन्ध निर्देशक महेश बहादुर थापा (गणेश) ले एक सूचना जारी गर्दै नयाँ रुटहरु पोखरादेखि नेपालगंञ्ज, धनगढी, महेन्द्रनगर, दाङ, सुनौली, लुम्बिनी, काकंडभिट्टा, विरगंञ्ज, धरान, बिराटनगर सहितका मुख्य शहरमा एसी डिलक्स बसहरु सञ्चालनका दर्ता खुलाएको हो ।

Advertisement

यस्तै प्रा.लि.ले पोखरा देखि नारायणगढ, सुनौली, हेटौडा, वीरगञ्ज लगायत गण्डकी प्रदेशभर एसी माईक्रो तथा एसी बसहरुको व्यवस्थापनका लागि समेत दर्ता खुलाएको गणेशद्वारा जारी सूचनामा उल्लेख छ ।

 

More News last news
Loading...