नयाँ वर्षकै दिन रबि लामिछानेले खोले बिहानै फायर, सबैलाई बनाए हावाकावा (भिडियो)

आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेछ। मेरो जवाफ आउदैछ। अलि समय लाग्ला। त्यतिन्जेलसम्म पत्याइदिएर उहाँहरुलाई सहयोग गरिदिनु होला । उक्त स्टाट्स पोस्ट भएको केही समयपछि उनले अर्को लामो स्टाट्स लेख्दै कान्तिपुर दैनिकमा प्रकाशित समाचारले आफ्नो ध्यानाकार्षण भएको जनाएका छन् । स्टाट्समा उनले लेखेका छन्, ध्यानाकर्षण कान्तिपुर दैनिकमा आज (३० चैत, २०७९ मा) प्रकाशित ‘रविको फास्ट ट्रयाक : ७ दिने बोलपत्र गरेर ठेक्का’ शीर्षकको समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

समाचारमा भनिए जस्तो अवस्था नभएको तथ्य समाचारले नै स्पष्ट पारेको छ। समाचारमा पुस १३ मा निजी कम्पनीलाई नागरिकका वैयक्ति तथा जैविक विवरण प्रमाणीकरण गर्न निजी कम्पनीलाई जिम्मा दिने कार्यविधि मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको लेखिएको छ। सोही समाचारमा गृहमन्त्रीका रुपमा मेरो शपथ ग्रहण पुस ११ गते भएको भनिएको छ।

Advertisement

More News last news
Loading...