कस्तो छ तुला राशिको नयाँ वर्ष ? हेर्नुहोस् २०८० सालको वार्षिक राशिफल

तुला राशिका व्यक्तिहरुका लागि वि.सं.२०८० साल समग्रमा शुभ देखिएको छ । यथेष्ट उपलब्धीहरु हात पर्ने छन् । नयाँ पेशा व्यवसाय, उद्यम कार्यहरुको सुरुवात हुने तथा चलिरहेका व्यापार व्यवसाय फस्टाएर जाने योग छ । गुमेको अस्तित्व पुनः प्राप्ती हुनेछ । यो वर्ष साउन, भदौ, पौष र चैत्र महिना विशेष रहने छन् । यी महिनामा शुभ महत्वपूर्ण कार्यहरुको शुभारम्भ गर्नु उचित हुनेछ । माघ महिना केही अप्रत्यासित भएपनि लाभदायक महिना रहेको छ । जेठ, असोज, कार्तिक एवं फागुन महिना अशुभ रहेका छन् । पूरा भिडियो राशिफल :

Advertisement

 

 

More News last news
Loading...