यदि तपाईको राशिको नाम (टो पा पी पू ष ण ठ पे पो) यी ९ वटा अक्षरबाट आएको छ भने तपाईको राशी कन्या हो । कन्या सिंह राशिका व्यक्तिहरुका लागि वि.सं.२०८० साल फाइदा नाफा बराबरी हुने मध्यम खालको रहेको छ । गोचरको प्रभावले तपाईका पेशा व्यवसहाय, आदी काम कार्यहरु प्रभावित हुनेछन् । अध्यनमा कठिन रहेकाले विद्यार्थी भाइबहिनीहरुले बढी भन्दा बढी मेहनत गर्नुपर्ने देखिन्छ । परिवार र आफन्तजनमा दुख संकट आउन सक्छन् । पूरा राशिफल भिडियोमा:
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
