कस्तो छ सिंह राशिको नयाँ वर्ष ? हेर्नुहोस् २०८० सालको वार्षिक राशिफल

सिंह राशिका व्यक्तिहरुका लागि वि.सं.२०८० साल मध्ययम खालको रहेको छ । अध्यनमा गोचर ग्रहको सकारात्मक प्रभावले अध्यन अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक रोजगारी र शिक्षाका लागि जान चाहनेहरुका लागि वर्ष शुभ रहेको छ ।

उद्यम व्यवसाय फस्टायर जानेछन् । खेलकुदमा लागेकाहरुको लागि पनि सफलता मिल्ने छ । राजनीति समाजसेवार र रोजगारीका क्षेत्रमा पनि शुभ अवसर रहेको छ। गृह निर्माण तथा घर जग्गा जोड्ने वर्ष रहेको छ । स्वास्थ्यमा ग्रन्थी लगायतका रोगले दुःख दिनेछन् ।

Advertisement

पूरा राशिफल तलको भिडियोमा : 

More News last news
Loading...