नयाँ पुस्ताका यी लोकप्रिय कलाकारहरु, कसको कमाई कति ? [भिडियोसहित]

काठमाडौँ । पछिल्लो समय कलाकारितामा पुरुष मात्रै होइन महिला पात्र पनि लोकप्रिय छन् । केही कलाकार निर्माणमा पनि अब्बल बन्दै गएका छन् ।

आज हामीले कान्छी र भुन्टीकी लेखक निर्माता तथा निर्देशक आशा खड्का, गाह्रो छ ओ की निर्देशकसमेत रहेकी कलाकार रियासा दाहाल, बुहारी शृखलाकी लोकप्रिय कलाकार बुहारी अर्थात अनिता वैजु, लोकप्रिय टेलिशृखला जुठेका कलाकारहरु जुनकिरी अर्थात सरिता ढुंगाना, सरिता भाउजु अर्थात स्वानिका वास्तोला र मनमाया अर्थात रुक्मिला अधिकारीका आम्दानीसहितको जानकारी दिँदै छौँ । यसबारे पूर्ण जानाकारी भिडियोमा हेर्नुहोस् ।

Advertisement

More News last news
Loading...