गायिका शान्तिश्री परियार र दिपक वियोगीको स्वर रहेको गीत ‘शरीर भिन्न भिन्न’ बजारमा

काठमाडौं l विन्ध्यवासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा सरिर भिन्न भिन्न बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। आज दिउसो ४ बजे विन्ध्यवासिनी म्युजिक प्रा.लि.को अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा मुकुन्द पौडेलको लय शब्द तथा सान्तिश्री परियार र दिपक वियोगीको आवाज रहेको छ।

गीतको भिडियोलाई भने जेरी भण्डारीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। जसमा राम केसीको छायांकन, श्याम मल्लको मेकअप तथा सुजन कोइरालाको सम्पादन एबम अर्जुन सापकोटा र संचिता बोलाखेको अभिनय देख्न सकिन्छ।

Advertisement

More News last news
Loading...