विदेशी मुद्राको विनिमयदर : आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०० पैसा र बिक्री दर १४० रूपैयाँ ६३ पैसा रहेको छ।

Advertisement

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९८ पैसा र बिक्री दर १५९ रूपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.08 132.68
EUR (European Euro)
1 140.00 140.63
GBP (UK Pound Sterling)
1 158.98 159.70
CHF (Swiss Franc)
1 141.72 142.37
AUD (Australian Dollar)
1 90.13 90.54
CAD (Canadian Dollar)
1 97.63 98.07
SGD (Singapore Dollar)
1 98.41 98.85
JPY (Japanese Yen)
10 9.79 9.84
CNY (Chinese Yuan)
1 19.15 19.23
SAR (Saudi Arabian Riyal)
1 35.20 35.36
QAR (Qatari Riyal)
1 36.19 36.36
THB (Thai Baht)
1 3.81 3.82
AED (UAE Dirham)
1 35.96 36.12
MYR (Malaysian Ringgit)
1 29.79 29.92
KRW (South Korean Won)
100 10.18 10.22
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 18.81 18.89
HKD (Hong Kong Dollar)
1 16.83 16.91
KWD (Kuwaity Dinar)
1 430.42 432.38
BHD (Bahrain Dinar)
1 350.39 351.98
More News last news
Loading...