काठमाडौँ । नेपालको पहिलो महिला राष्टप्रमूख तथा दोस्रो र तेस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्या भण्डारीका कैयौं क्रियाकलाप विवादित हँुदै आएका छन्। उनको सवारीको विषय त के कुरा गर्नु ? उनका हरेक सवारीले मानिसलाई आक्रोशित तुल्याउने गरेका छन्।
राष्ट्रपति तथा उनको कार्यालयसँग जोडिएर आउने समाचारहरुले आम मानिसलाई आक्रोशित तुल्याउने गरेका छन्। सामाजिक सञ्जालमा आम असहमतिको छनक पाउन सकिन्छ। राष्ट्रपति पनि राजा जस्तै भइन् भन्दै सामाजिक सञ्जालमा धेरैले आक्रोश पोख्ने गरेका छन्।
हुन पनि राष्ट्रपतिको व्यवहार पूर्व राजपरिवारलाई झल्को दिने खालकै छ। सडकका मानिसलाई असर पुग्ने गरी राजशैलीमा बाटो कब्जा गर्ने, विलासी सामानप्रति मोह देखाउने, सेनालाई जुत्ता चप्पल बोकाउने उनको व्यवहारको सार्वजनिक रुपमा आलोचना हुँदै आएको छ। आज हामी तपाईलाई सनसनीपूर्ण भण्डारीका केही विवादास्पद काण्डका बारेमा जानकारी दिदैछौँ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
