के हो ऋषि धमला र शर्मिला वाइबाबीचको भाइरल काण्ड ? (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबीच अवैध सम्बन्ध भन्दै सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु भाइरल भएका छन्। धमला र ऋषीका केही तस्वीर समेत पोस्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले धमलाकी अर्की गमला के हो कुरो भन्दै सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन्।

यो विषयमा विभिन्न यूट्युब च्यानलले पनि थरी थरीका टाइटलमा भिडियो बनाएका छन्, त्यो पनि वाइबाको भनाइलाई मात्र आधार मानेर । यस बारेमा अहिलेसम्म धमलाले कुनै प्रतिक्रिया जनाएका छैनन्। न त कुनै मुलधारका मिडियाले यो विषयलाई चासो दिएका छैनन्। हुन त रवि लामिछानेले ऋषि धमलासहित १२ जना मुलधारका मिडियाकर्मीलाई डामेका थिए । त्यसमध्ये रवि पनि एक हुन्।

Advertisement

भिडियोमा हेर्नुहोस् धमला र वाइबाबीचको सम्बन्ध :

More News last news
Loading...