काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको भाउ थोरै बढेको छ । शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रबार तेजावी सुन १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम छ। हिजो प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेको हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
