दुर्घटनाग्रष्ट विमानमा ६८ जना यात्रु रहेको पुष्टी, दुर्घटना लगत्तै आगलागी

पोखरा । काठमाडौंबाट पोखरा आइपुगेको यती एयरलाइन्सको दुर्घटना ग्रस्त जहाजमा ६८ जना यात्रु रहेको पुुष्टी भएको छ । यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज जहाज क्याप्टेन कमल केसीले उडाएका थिए।

पोखराको विमानस्थल नजिकै रहेको सेती खोचमा विमान दुर्घटनाग्रस्त लगत्तै आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले नयाँ पुस्ता डटकमलाई बताए ।

 

Advertisement

More News last news
Loading...