आज सोमबार यस्तो छ सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कायम भएको थियो। आज सोहि मुल्यमा कारोबार भइरहेको छ।

More News last news
Loading...