विदेशी मुद्राको विनिमयदरः आज कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ १७ पैसा र बिक्री दर १४० रूपैयाँ ८१ पैसा रहेको छ।

Advertisement

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.95 132.55
EUR (European Euro)
1 140.17 140.81
GBP (UK Pound Sterling)
1 159.13 159.86
CHF (Swiss Franc)
1 141.58 142.22
AUD (Australian Dollar)
1 88.70 89.10
CAD (Canadian Dollar)
1 97.04 97.48
SGD (Singapore Dollar)
1 97.80 98.24
JPY (Japanese Yen)
10 9.91 9.96
CNY (Chinese Yuan)
1 18.96 19.04
SAR (Saudi Arabian Riyal)
1 35.08 35.24
QAR (Qatari Riyal)
1 36.11 36.28
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 35.93 36.09
MYR (Malaysian Ringgit)
1 29.82 29.95
KRW (South Korean Won)
100 10.35 10.39
SEK (Swedish Kroner)
1 12.55 12.61
DKK (Danish Kroner)
1 18.85 18.94
HKD (Hong Kong Dollar)
1 16.90 16.98
KWD (Kuwaity Dinar)
1 430.59 432.55
BHD (Bahrain Dinar)
1 349.99 351.58
More News last news
Loading...