कथा : प्रेममा डुबेपछि बिहे, गर्भवती भएपछि डिभोर्स [पूरा भिडियो]

काठमाडौँ । एका देशमा उल्कै माया गर्ने एउटा जोडी थियो सुजाता र सुजितको । कलेजमा पढ्दा बसेको मायालाई उनीहरुले ४ महिना अघि मात्रै विवाहमा परिणत गरेका हुन् । विवाहपछि पनि उनीहरुको प्रेम कतिपनि घटेको थिएन । एकअर्कासँग मजाक र मस्ती गरेरै उनीहरुले दिन बिताइरहेका थिए ।

मन परेको जोडी पाउँदा उनीहरुलाई दिन गएको पनि पत्तै भएन । विवाहको केही महिनापछि पत्नी सुजाता गर्भवती हुन्छे । आफुँ बाबु बन्ने सुनेपछि पति निकै हर्सित हुन्छ, घरमा यो खबर सबैलाई सुनाउँछ । परिवारपनि खूशी हुन्छन् । … केही समयपछि यति मिठो मायामा ग्रहण लाग्छ र गर्भावस्थामै उनीहरुबीच डिर्भोस हुन्छ । पूरा भिडियो हेर्नका लागि भिडयो हेर्नुहोस् ….

Advertisement

More News last news
Loading...