बिना वर्षा l प्रभाको सानो परिवार जसमा छोरा राम, बुहारी रमिला र नाती रबी छन् । यिनीहरुमा नै प्रभाको दुनियाँ छ । यिनै सन्तानमा उनको संसार अडिएको छ । पछिल्लो समय नेपालमा बढ्दै गरेको पारिवारिक समस्या र वृद्ध आमा बुबालाई गरिने बिभेद यो कथाको सारांस हो।
कथामा आमाको जति माया सन्तानप्रति छ त्यसको ठ्याक्कै उल्टो उनले उनीहरुबाट पाएकी छन् । बुहारीले सासुलाई वृद्धाश्रममा पठाउन गरेको प्रस्ताव लुरुक्क परेर स्विकारे तर क्षणभरमै त्यो सहमति तुहिएको छ । वषौँसम्म उनीहरुले नपाएको ज्ञान सानो छोरा रबीबाट सिकेका छन् । पूरा कथा तलको लिंकमा गएर हेर्न सक्नुहुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
