विदेशी विनिमयदरः आज शुक्रबार कुन देशको बढ्यो कुनको घट्यो ?

काठमाडौं l नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३२ पैसा र बिक्री दर १४० रूपैयाँ ९६ पैसा रहेको छ।

Advertisement

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ०१ पैसा र बिक्री दर १६३ रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 132.12 132.72
EUR (European Euro) 1 140.32 140.96
GBP (UK Pound Sterling) 1 163.01 163.75
CHF (Swiss Franc) 1 142.22 142.86
AUD (Australian Dollar) 1 89.48 89.89
CAD (Canadian Dollar) 1 97.36 97.8
SGD (Singapore Dollar) 1 97.51 97.95
JPY (Japanese Yen) 10 9.67 9.71
CNY (Chinese Yuan) 1 18.95 19.04
SAR (Saudi Arabian Riyal) 1 35.14 35.3
QAR (Qatari Riyal) 1 36.01 36.17
THB (Thai Baht) 1 3.78 3.8
AED (UAE Dirham) 1 35.97 36.13
MYR (Malaysian Ringgit) 1 29.91 30.04
KRW (South Korean Won) 100 10.07 10.11
SEK (Swedish Kroner) 1 12.86 12.92
DKK (Danish Kroner) 1 18.86 18.95
HKD (Hong Kong Dollar) 1 16.99 17.07
KWD (Kuwaity Dinar) 1 430.99 432.95
BHD (Bahrain Dinar) 1 350.46 352.05

 

More News last news
Loading...