आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ? [आजको बिनिमयदर]

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार(आज) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ३३ पैसा र बिक्री दर १३८ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९८ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा रहेको छ।

Advertisement

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

More News last news
Loading...