प्रदेश–१ लोक सेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र., खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो।

Advertisement

More News last news
Loading...