स्याङ्जा–२ मा एमालेकी पद्माले घटाइन् मतान्तर, अघि लम्कँदै धनराज

पोखरा । स्याङ्जा क्षेत्र नम्बर–२ मा भइरहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ १ हजार ३१३ मतले अगाडि छन्। गुरुङले १७,२२१ मत प्राप्त गरेका छन्।

यस्तै, एमालेकी पद्मा अर्यालले १५,९०८ मत पाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकाराज गुरुङले ६,३३७ मत पाएका छन् ।

Advertisement

यस्तै प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका बुद्धिमान श्रेष्ठले ५, ५०४ प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले ४,४४० मत पाएका छन्।

भट्टराईभन्दा नेकपा एमालेका बुद्धिमान १,०६४ मतले अगाडि छन्। अब गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाको मतगणना गर्न बाँकी छ।

More News last news
Loading...