विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा !

काठमाडौं । सरकारले सोमबार (भोलि) सार्वजनिक बिदा दिएको छ। विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको हो।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै भोलि सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको छ।

Advertisement

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ।
विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

More News last news
Loading...