आज यस्तो छ सुन चाँदीको बजारभाउ

काठमाडौँ । साताको छैटौँ दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। हिजो सुनको भाउ प्रतितोला १००० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ८०० र तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मुल्य कायम छ ।

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९६ हजार ८०० र तेजावी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...