सप्तरी २ मा सिकेले ६०० कटाउँदा उपेन्द्रको जम्मा ५९ मत

काठमाडाैं । सप्तरी २ मा भएको मत गणनामा जनमत पार्टीका उम्मेदवार सिके राउतले अग्रता कायमै राखेका छन् ।

राउतले ६२९ मत ल्याउँदा जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् ।

Advertisement

मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

More News last news
Loading...