सुनको भाउ आज घट्यो कि बढ्यो ?

काठमाडौैँ । नेपाली बजारमा आज साताको पाँचौँ दिन अर्थात (बिहीबार) सुनको भाउ उकालो लागेको छ। आज तोलामा दुई सय रुपैयाँले बढेर छापावाल सुन ९४ हजार दुई रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

More News last news
Loading...