काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन आज प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १० रुपैयाँले घटेर चाँँदी १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
