आज घट्यो कि बढ्यो सुन चाँदीको भाउ ?

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य थोरै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सयले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

Advertisement

तेजावी सुन प्रतितोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ३५ रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

More News last news
Loading...