आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । आज साताको छैटौँ दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । आज सुनको मूल्यमा प्रतितोलामा १०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै, तेजावी सुनको भाउ ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेर एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...