भर्खरै ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको भाउ, कुनको मुल्य कति ?

 

काठमाडौं । नेपालमा इन्धनको मुल्य पुनः बढेको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको भाउ बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ ।

Advertisement

यस्तै डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ ।

सरकारले कर छुट दिने भनेेेपनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य छन् । भारतले भने कर छुट दिएर राहत दिएको छ

More News last news
Loading...