काठमाडौँ । आज साताको पहिलो दिन अर्थात (आइतबार) नै नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार छापावल सुन सुनको भाउ ९७ हजार ८ सय रुपैयाँ थियो ।
आज तेजावी सुनको भाउ पनि घटेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको भाउ १ हजार २७५ रुपैयाँ थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
