काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) सुनको भाउ थोरै बढेको छ । आइतबार प्रतितोला ९८ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँ बढेर ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन पनि बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज, सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
