काठमाडौँ । आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले बढेको जनाएको छ ।
आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
